
रुबाईको पुर्वअवस्था
रुबाइ(एकबचन), रुबाइयात(बहुवचन) फारषीभाषाको लोक लय भएता पनि यसलाई मलजल र अग्लो सृजनात्मकता दिने काम उमर खैयामले गरे। रुबाइको अध्यन गर्दा उमर खैयामलाई अध्यय्न नगरी पूर्णता पाउन सक्तैन। गणितिज्ञ, ज्योतिषविद, खगोलशास्त्री, दार्शनिक, वातावरणविद्, भूगोलविद्, इन्जिनियर, संगीतज्ञ, खनिजविद्, बातावरणविद, कवि आदि विविध विधाका महान प्रतिभा हुन उमर खैयाम (पर्सियन सन्१०३८–११३१)। उनको पूरा नाम Ghiyath al-Din Abu'l-Fath 'Umar...